Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

विमानस्थलबाट १०० ग्राम सुन बरामद

विमानस्थलबाट १०० ग्राम सुन बरामद

  • शुक्रवार, आषाढ १० २०७९

  • 634
    SHARES

  • विमानस्थलबाट १०० ग्राम सुन बरामद
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ ।
     
    शुक्रबार सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो ।
     
    सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो ।
     
    भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।


    शुक्रवार, आषाढ १० २०७९०३:२५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij