Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

राजीनामा बुझाएका पर्यटन मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

राजीनामा बुझाएका पर्यटन मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

  • आइतवार, आषाढ १२ २०७९

  • 785
    SHARES

  • राजीनामा बुझाएका पर्यटन मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै
    काठमाडौं । राजीनामा पत्र बुझाइसकेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी गर्नुभएको छ।
     
    आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन उहाँले साँझ ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो।
     
     
    मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीमा विवाद उत्पन्न भएपछि आलेले शुक्रबारको पोलिटब्युरो बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गर्नुभएको थियो।
     
    सोही अनुसार उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसक्नुभएको छ।


    आइतवार, आषाढ १२ २०७९०३:३०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij