Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नाइटक्लबमा १७ जना मृत फेला 

नाइटक्लबमा १७ जना मृत फेला 

  • आइतवार, आषाढ १२ २०७९

  • 683
    SHARES

  • नाइटक्लबमा १७ जना मृत फेला 
    काठमाडौं । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।
     
    समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।
     
    मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका युवा छन्। उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।


    आइतवार, आषाढ १२ २०७९०५:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij