Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल भारत सीमा क्षेत्रमा चल्यो गोली, एक जनाको मृत्यु

नेपाल भारत सीमा क्षेत्रमा चल्यो गोली, एक जनाको मृत्यु

  • शुक्रवार, आषाढ १७ २०७९

  • 1.2K
    SHARES

  • नेपाल भारत सीमा क्षेत्रमा चल्यो गोली, एक जनाको मृत्यु
    काठमाडौं । बर्दियाको नेपाल भारत सीमामा रहेको जङ्गलमा गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको छ ।
     
    बर्दियाको भारतसँग जोडिएको सीमामा रहेको मुर्तीहाको जङ्गलमा अज्ञात भारतीयले चलाएको गोली लागेर गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो ।
     
    सीमावर्ती जङ्गलमा निउरोको साग टिप्न गएका गोडियामाथि भारतीय अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


    शुक्रवार, आषाढ १७ २०७९०७:२०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij