Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

 बस दुर्घटनामा स्कुले बालबालिकासहित १६ जनाको मृत्यु

 बस दुर्घटनामा स्कुले बालबालिकासहित १६ जनाको मृत्यु

  • सोमवार, आषाढ २० २०७९

  • 841
    SHARES

  •  बस दुर्घटनामा स्कुले बालबालिकासहित १६ जनाको मृत्यु
    काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
     
    मृतकमध्ये अधिकांश स्कुलका बालबालिका रहेका छन् । कुल्लु जिल्लाको निओली-शंशेर सडक खण्डमा आज बिहान करिब ८ बजे बस दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
     
    बसमा ४५ यात्रु सवार रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
     
    घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
     
    साथै केन्द्र सरकारले मृतकका परिवारलाई प्रतिपरिवार २ लाख राहत दिने घोषणा गरेको छ ।


    सोमवार, आषाढ २० २०७९०३:१७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij