Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

असार २६ गते देशभर सार्वजनिक बिदा

असार २६ गते देशभर सार्वजनिक बिदा

  • बुधवार, आषाढ २२ २०७९

  • 1.0K
    SHARES

  • असार २६ गते देशभर सार्वजनिक बिदा
    काठमाडौं । सरकारले असार २६ गते सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद पर्व परेकाले त्यसदिन देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
     
    २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको बेला बिदा दिने भनेर उल्लेख गरिएकाले सोही अनुसार बिदा दिइएको मन्त्रालयले जनाएको छ।
     
    home ministery suchana.jpg


    बुधवार, आषाढ २२ २०७९०२:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij