Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजीनामा दिन श्रीलंकाका प्रधानमन्त्री तयार

राजीनामा दिन श्रीलंकाका प्रधानमन्त्री तयार

  • शनिवार, आषाढ २५ २०७९

  • 795
    SHARES

  • राजीनामा दिन श्रीलंकाका प्रधानमन्त्री तयार

    काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् ।

    आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।


    शनिवार, आषाढ २५ २०७९०७:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij