Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गठबन्धन आगामी निर्वाचनसम्म जाने देव गुरुङको दाबी

गठबन्धन आगामी निर्वाचनसम्म जाने देव गुरुङको दाबी

  • आइतवार, आषाढ २६ २०७९

  • 589
    SHARES

  • गठबन्धन आगामी निर्वाचनसम्म जाने देव गुरुङको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आगामी प्रदेश र संघको चुनावसम्म यहीँ गठबन्धन नै कायम हुने बताउनुभएको छ ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले गठबन्धनमा कुनै समस्या नआउँदासम्म अर्को गठबन्धन बनाउने अवस्था नरहेको बताउनुभयो ।

    एमालेले विगतमा गरेको गल्तीको आत्मसमीक्षा नगरेकाले सहकार्य गर्ने सम्भावना नरहेको गुरुङले बताउनु्भयो ।

    यदि एमालेले गम्भीर आत्मसमीक्षा गरेमा पुनः सहकार्य हुने ढोका भने खुला रहेको गुरुङले बताउनुभयो ।


    आइतवार, आषाढ २६ २०७९०५:५९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij