Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमकी पुष्पाले जितिन स्वर्ण पदक

सुदूरपश्चिमकी पुष्पाले जितिन स्वर्ण पदक

  • बुधवार, आषाढ २९ २०७९

  • 980
    SHARES

  • सुदूरपश्चिमकी पुष्पाले जितिन स्वर्ण पदक

    काठमाडौं । काठमाडौंमा जारी १३ औ राष्ट्रपति रनिंग सिल्ड प्रतियोगितामा पुष्पा मडैले स्वर्णपदक प्राप्त गर्न सफल भएकी छिन् ।

    प्रतियोगिता अन्तर्गत कराँते विधामा सुदूरपश्चिम प्रदेशकी कराँते खेलाडी मडैले फाइनलमा गण्डकी प्रदेशकी अपेक्षा थापामगरलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

    कराँतेको ४५ के जी तौल समूहबाट उनले सुदूरपश्चिमलाई स्वर्ण दिलाउन सफल भएकी हुन ।


    बुधवार, आषाढ २९ २०७९०४:११:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij