Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक हप्ताभित्र राष्ट्रिसभा उपाध्यक्ष पदको निर्वाचन गर्न वामदेवको माग

एक हप्ताभित्र राष्ट्रिसभा उपाध्यक्ष पदको निर्वाचन गर्न वामदेवको माग

  • बिहिवार, आषाढ ३० २०७९

  • 742
    SHARES

  • एक हप्ताभित्र राष्ट्रिसभा उपाध्यक्ष पदको निर्वाचन गर्न वामदेवको माग
    काठमाडौं । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । 
     
    सांसद गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुङ्गो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराउनुभयो । 
     
    राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभएको छ । 
     
    सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभएको थियो । 


    बिहिवार, आषाढ ३० २०७९०२:५६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij