Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

आज शपथ लिँदै उपसभामुख भूसाल

आज शपथ लिँदै उपसभामुख भूसाल

  • आइतवार, श्रावण १ २०७९

  • 523
    SHARES

  • आज शपथ लिँदै उपसभामुख भूसाल

    काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।


    आइतवार, श्रावण १ २०७९०२:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij