Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एन्फा कार्यसमिति बैठक २६ गते बस्ने

एन्फा कार्यसमिति बैठक २६ गते बस्ने

  • मंगलवार, श्रावण १७ २०७९

  • 441
    SHARES

  • एन्फा कार्यसमिति बैठक २६ गते बस्ने
    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसमिति बैठको नयाँ मिति तय भएको हो ।
     
    ‘एन्फा महासचिव किरण राईले साउन २६ गते कार्यसमिति बैठक हुने जानकारी दिनुभयो ।  ‘स्थगित भएको एन्फा कार्यसमितिको बैठक २६ गतेका लागि बोलाइएको छ । यसअघिकै एजेन्डा बैठकमा छलफल हुनेछ’, राईले भन्नुभयो।
     
    यसअघि साउन ५ गते बोलाइएको बैठक हस्ताक्षरमा विवाद हुँदा स्थगित भएको थियो । त्यसअघि साउन २ गते तय भएको बैठक अध्यक्ष पङ्कज विक्रम नेम्वाङ अस्वस्थ हुँदा स्थगित भएको थियो ।


    मंगलवार, श्रावण १७ २०७९०३:२६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij