Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने बीबीएलको ड्राफ्टमा

सन्दीप लामिछाने बीबीएलको ड्राफ्टमा

  • बुधवार, श्रावण १८ २०७९

  • 591
    SHARES

  • सन्दीप लामिछाने बीबीएलको ड्राफ्टमा
    काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग(बीबीएल) को १२ औं संस्करणको ड्राफ्टमा नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् । बीबीएलले बुधबार आफ्नो सामाजिक संजालबाट सन्दीप ड्राफ्टमा रहेको जनाएको छ ।
     
    उनी ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी हुन् । सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।
     
    सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् । आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलबर्न स्टारमा बिताएका थिए । पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्समा रहेका थिए ।
     


    बुधवार, श्रावण १८ २०७९०२:४९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij