Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

  • शनिवार, श्रावण २१ २०७९

  • 792
    SHARES

  • कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु
    काठमाडौं । कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
     
    टीकापुर नगरपालिका-१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
     
    साथीहरूसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
     
    उनको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको छ ।


    शनिवार, श्रावण २१ २०७९०३:२१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij