Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एकदिवसीय वरीयतामा नेपाल यथावत्

एकदिवसीय वरीयतामा नेपाल यथावत्

  • मंगलवार, भाद्र ७ २०७९

  • 471
    SHARES

  • एकदिवसीय वरीयतामा नेपाल यथावत्
    काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रियको वरीयता यथावत् रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत् राखेको छ ।
     
    नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत् रहेको छ । एकदिवसीय अन्तराष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत् रहेको छ ।
     
    २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ । २० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।
     


    मंगलवार, भाद्र ७ २०७९०२:१९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij