Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एसिया कप क्रिकेट आजदेखि हुँदै

एसिया कप क्रिकेट आजदेखि हुँदै

  • शनिवार, भाद्र ११ २०७९

  • 645
    SHARES

  • एसिया कप क्रिकेट आजदेखि हुँदै

    काठमाडौं । एसिया कप टि–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलङ्का खेल्नेछन् । खेल नेपाली समयअनुसार साँझ पौने आठ बजे सुरु हुने छ ।

    एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगितामा सहभागी ३ टोलीहरूलाई दुई समुहमा विभाजन गरेर खेल सञ्चालन गरेको छ । जसको समुह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।

    त्यसतै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा प्रतिस्पर्धापछी छानिने शीर्ष दुई टोली फाइनल खेल्ने एसीसीले जनाएको छ ।


    शनिवार, भाद्र ११ २०७९०९:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij