Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेनलाई मेरो पूर्ण समर्थन छ, ‘गो अ हेड’ : उपमेयर डंगोल

बालेनलाई मेरो पूर्ण समर्थन छ, ‘गो अ हेड’ : उपमेयर डंगोल

  • आइतवार, भाद्र १२ २०७९

  • 667
    SHARES

  • बालेनलाई मेरो पूर्ण समर्थन छ, ‘गो अ हेड’ : उपमेयर डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पार्नुभएको छ ।

    मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उहाँले स्पष्टीकरण दिनुभएको हो ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनिताले अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउनुभएको हो ।

    आफ्नो विषयमा केही अनलाइन मिडियाले भ्रम पैदा गरेको भन्दै उहाँले प्रतिवादसमेत गर्नुभएको छ ।

     


    आइतवार, भाद्र १२ २०७९०२:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij