Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यू–१७ नेपाली फुटबल टोली स्वदेश फर्कियो

यू–१७ नेपाली फुटबल टोली स्वदेश फर्कियो

  • बुधवार, आश्विन २६ २०७९

  • 523
    SHARES

  • यू–१७ नेपाली फुटबल टोली स्वदेश फर्कियो
    काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट खेलेर नेपाली टोली मंगलबार राति स्वदेश फर्किएको छ । यु–१७ नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गरे ।
     
    व्यवस्थापकीय कमजोरीका कारण टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेर आइपुगेको हो ।
     
    भियतनाममा भएको छनोटमा नेपाल जितविहीन रहेको थियो । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाइनिज ताईपेसँग ४–२ गोलले पराजित भएको थियो ।
     
    तीन वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो ।


    बुधवार, आश्विन २६ २०७९०७:३२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij