Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली महिला यू–१५ टोली ढाका पुग्यो

नेपाली महिला यू–१५ टोली ढाका पुग्यो

  • शनिवार, कार्तिक १२ २०७९

  • 583
    SHARES

  • नेपाली महिला यू–१५ टोली ढाका पुग्यो

    काठमाडौं । नेपाली यू–१५ महिला फुटबल टोली साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन ढाका पुगेको छ ।

    नेपाली टोली शनिबार अपरान्ह ढाका पुगेको हो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।


    नेपाली टोली :


    गोलकिपरः राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल

    डिफेन्डरः सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

    मिडफिल्डरः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन

    फरवार्डः दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार


    शनिवार, कार्तिक १२ २०७९०५:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij