Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सलाई पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’नदिइने

नेपाल एयरलाइन्सलाई पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’नदिइने

  • बिहिवार, कार्तिक १७ २०७९

  • 801
    SHARES

  • नेपाल एयरलाइन्सलाई पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’नदिइने

    काठमाडौं ।नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने भएको छ । पोखरा विमानस्थल चलाउने तयारी हुँदै गर्दा प्राधिकरणले फरक किसिमबाट अघि बढ्ने बताएको हो ।

    यससँगै नेपाल एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा नपाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने ग्राउन्ड ह्यान्डिलिङ सेवा वायुसेवा निगमले दिइरहेको छ ।

    प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार ग्राउन्ड हृयान्डिलिङका धेरै विवाद भएसँगै अब प्राधिकरण आफैंले यस्तो सेवा चलाउने निर्णय भएको छ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रतिस्पर्धाका आधारमा यस्तो सेवा दिनेबारे निर्णय हुने हुने भएको छ।

     


    बिहिवार, कार्तिक १७ २०७९०४:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij