Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ, बन्धक मुक्त

अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ, बन्धक मुक्त

  • सोमवार, कार्तिक २१ २०७९

  • 540
    SHARES

  • अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ, बन्धक मुक्त

    काठमाडौं । अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा पाँच अपहरणकारीहरूको समूहलाई पक्राउ गरी एक व्यक्तिलाई बन्धकबाट उद्धार गरेको प्रान्तीय प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, सुरक्षा बलले आइतबार गिरोहको कब्जाबाट हातहतियार र गोलीबारुका साथै तीनवटा सवारी साधन समेत बरामद गरेको छ।

    राजधानी काबुलमा यस्तै अपरेसनमा सुरक्षाकर्मीहरूले दुई महिना अघि पाँच व्यक्तिको अपहरण र उनीहरूको परिवारबाट फिरौती असुल्ने आठ अपहरणकारीहरूको समूहलाई पक्राउ गरेको थियो।


    सोमवार, कार्तिक २१ २०७९०७:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij