Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दार्चुलाको शैल्यशिखर मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

दार्चुलाको शैल्यशिखर मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

  • आइतवार, मंसिर ४ २०७९

  • 567
    SHARES

  • दार्चुलाको शैल्यशिखर मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित

    काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ ।

    हवाई फायरपछि अहिले मतदान रोकिएको छ र मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।

    मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।

    त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।


    आइतवार, मंसिर ४ २०७९०२:०२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij