Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केपी ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

केपी ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

  • आइतवार, मंसिर ११ २०७९

  • 992
    SHARES

  • केपी ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । काठमाडौं-१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आज साँझ ५ बजे बालकोट पुग्नुभएको हो ।

    भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उहाँका प्रेस संयोजक यूपी लामिछानेले बताउनुभयो ।

    कांग्रेसबाट प्रधानमन्त्रीको रुपमा दाबी गर्दै आउनुभएका सिंह र ओलीको यो भेटलाई अर्थपुर्या रुपमा हेरिएको छ ।


    आइतवार, मंसिर ११ २०७९०७:१५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij