Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

शशांक किन पुगे बिहानै बालुवाटार ?

शशांक किन पुगे बिहानै बालुवाटार ?

  • मंगलवार, मंसिर २० २०७९

  • 1.0K
    SHARES

  • शशांक किन पुगे बिहानै बालुवाटार ?

    काठमाडौं। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

    चुनाव जितेर काठमाडौं फर्किनुभएका कोइराला आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

    भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गर्नुभएको थियो । भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।

    भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गर्नुभएको छ ।

    यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताउनु भएको थियो ।


    मंगलवार, मंसिर २० २०७९०१:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij