Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

  • बुधवार, मंसिर २१ २०७९

  • 592
    SHARES

  • माधव नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ ।

    आज दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नोपल र थोम्पसनबीच भेटवार्ता भएको हो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गर्नुभएको थियो । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।


    बुधवार, मंसिर २१ २०७९०२:५३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij