Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु,यी तीन एजेन्डामा हुँदैछ छलफल

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु,यी तीन एजेन्डामा हुँदैछ छलफल

  • आइतवार, पौष २४ २०७९

  • 635
    SHARES

  • लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु,यी तीन एजेन्डामा हुँदैछ छलफल

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बसेको समिति सदस्य केशव झाले जानकारी दिनुभयो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारलाई विश्वासको मत दिने÷नदिने विषयमा छलफल गरिनेछ । उहाँका अनुसार निर्वाचनको समीक्षा र संगठन विस्तारका विषयमा पनि छलफल हुने छ ।

    मधेस प्रदेशको संसदीय दलको विधान संशोधनका विषयमा समेत बैठकमा छलफल गरिने छ ।


    आइतवार, पौष २४ २०७९०२:३९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij