Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घनश्याम भुसाल नेकपा एसमा प्रवेश, भन्छन्ः खतरनाक चुनौतीसँग लड्न हिँडेको हुँ

घनश्याम भुसाल नेकपा एसमा प्रवेश, भन्छन्ः खतरनाक चुनौतीसँग लड्न हिँडेको हुँ

  • शुक्रवार, पौष २९ २०७९

  • 616
    SHARES

  • घनश्याम भुसाल नेकपा एसमा प्रवेश, भन्छन्ः खतरनाक चुनौतीसँग लड्न हिँडेको हुँ

    काठमाडौं । नेकपा एमालेका पूर्वमहासचिव घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा औपचारिक रुपमा प्रवेश गर्नुभएको छ ।

    एमाले छाडेको घोषणापछि कुनै पार्टीमा नरहेका भुसालले नेकपा एकीकृत समाजवादीमा रहने स्वघोषणा गर्नुभएको हो ।

    उहाँले आफू नेकपा एसमा प्रवेश गरेको नभएर सदस्यता मात्र रिन्यु गरेको प्रतिक्रिया दिनुभएको छ । ।


    शुक्रवार, पौष २९ २०७९०२:५७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij