Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा उपाध्यक्षद्वारा राष्ट्रपति भण्डारीबारे कडा टिप्पणी

राष्ट्रिय सभा उपाध्यक्षद्वारा राष्ट्रपति भण्डारीबारे कडा टिप्पणी

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 507
    SHARES

  • राष्ट्रिय सभा उपाध्यक्षद्वारा राष्ट्रपति भण्डारीबारे कडा टिप्पणी

    काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपतिबारे कडा टिप्पणी गर्नुभएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाउनुभएको छ ।

    राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका खेल्नुपर्ने बताउनुभयो। नागरिकता विधेयक दुई-दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उहाँको भनाइ छ ।

    उहाँले राष्ट्रियसभाको उपाध्यक्ष रहँदा आफ्नो भूमिका सन्तुलित हुन नसके सजग गराउन आग्रह गरिन् । आफूमाथि राष्ट्रियसभा अध्यक्ष भएकाले क्रस गरेर हस्तक्षेपकारी भूमिका नखेल्ने भन्दै उर्नुभएको छ ।


    बिहिवार, फाल्गुण १८ २०७९१२:५८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij