Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

निर्दोष नफसुन्, दोषी नउम्किउन् : नेविसंघ (विज्ञप्तिसहित)

निर्दोष नफसुन्, दोषी नउम्किउन् : नेविसंघ (विज्ञप्तिसहित)

  • बुधवार, बैशाख २७ २०८०

  • 479
    SHARES

  • निर्दोष नफसुन्, दोषी नउम्किउन् : नेविसंघ (विज्ञप्तिसहित)

    काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघले नक्कली भुटानी शरणार्थी खडा गरेर मुलुकको बेइजत गर्ने गिरोहलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएको छ । पछिल्लो समय हाइप्रोफाइलका व्यक्तिहरु अनुसन्धानका लागि तानिदै गरेका बेला नेविसंघको यस्तो विज्ञप्ति आएको हो ।

    प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयलाई बोधार्थ लेखिएको विज्ञप्तिमा भनिएको छ, निर्दोष नफसुन्, दोषीलाई कडा सजाय होस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेससहितको सरकारले चालेको कदम र प्रहरीको अनुसन्धानले आशाको किरण जगाएको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्ति :

    346465778_261593782895804_8061030340414608295_n.jpg

     


    बुधवार, बैशाख २७ २०८००६:१७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij