Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने

राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने

  • मंगलवार, श्रावण २ २०८०

  • 646
    SHARES

  • राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने
    काठमाडौं । पटक पटक स्थगित हुँदै आएको राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने भएको छ । 
     
    संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिनुभयो ।
    n_nIIcF2oBei.jpg


    मंगलवार, श्रावण २ २०८००५:३३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij