Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद

त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद

  • बुधवार, श्रावण ३ २०८०

  • 2.1K
    SHARES

  • त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।

    अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

    यसक्रममा केही व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


    बुधवार, श्रावण ३ २०८००९:५०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij