Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयमा

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयमा

  • बिहिवार, श्रावण २५ २०८०

  • 666
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुग्नुभएको छ ।

    बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय जानुभएको हो भन्ने खुलेको छैन ।


    बिहिवार, श्रावण २५ २०८००५:३५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij