Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से सात महिनायताकै उच्च विन्दूमा

नेप्से सात महिनायताकै उच्च विन्दूमा

  • आइतवार, आश्विन १८ २०७७

  • 1.2K
    SHARES

  • नेप्से सात महिनायताकै उच्च विन्दूमा

    काठमाडौं । नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ७ महिनायताकै उच्च विन्दूमा पुगेको छ । गत फागुनमा १६३२ अंकसम्म पुगेर ओरालो लागेको नेप्से लकडाउन खुलेपछि बजार खुलेयता लगातार बढिरहेको छ । दुई साताअघि १५७५ अंकसम्म पुगेको नेप्से आज १५८० भन्दा माथि पुगेको छ ।

    गत साताबाट बैंकहरुको सेयर मूल्यमा वृद्धि हुँदा नेप्सेले पनि गति लिएको छ । लकडाउनयता बिमा, हाइड्रोपावरसँगै अन्य समूहको सूचकले उचालेको बजारलाई गत साताबाट बैंकिङ समूहले पनि टेवा दिएको छ । जसले गर्दा नेप्से ७ महिना यताकै उच्च बिन्दुमा पुगेको छ भने बजार पुँजीकरणले पनि नयाँ रेकर्ड कायम गरेको छ ।

    आज साताको पहिलो दिने बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ


    आइतवार, आश्विन १८ २०७७०४:३०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij