Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपाल निर्दोष हुनुभयो : प्रधानमन्त्री प्रचण्ड

माधव नेपाल निर्दोष हुनुभयो : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, भाद्र १५ २०८०

  • 617
    SHARES

  • माधव नेपाल निर्दोष हुनुभयो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताउनुभएको छ ।

    समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष सावित भएको बताउनुभयो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ छ ।

    नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उहँले सुनाउनुभयो ।


    शुक्रवार, भाद्र १५ २०८००५:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij