Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आइतबार सार्वजनिक बिदा दिने निर्णय

आइतबार सार्वजनिक बिदा दिने निर्णय

  • बिहिवार, भाद्र २८ २०८०

  • 12.3K
    SHARES

  • आइतबार सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेश सरकारले बड्का अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।


    बिहिवार, भाद्र २८ २०८००२:३४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij