Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा बैठक असोज १८ गते बस्ने

राष्ट्रिय सभा बैठक असोज १८ गते बस्ने

  • मंगलवार, आश्विन ९ २०८०

  • 663
    SHARES

  • राष्ट्रिय सभा बैठक असोज १८ गते बस्ने

    काठमाडौं। राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ ।

    यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।

    १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ।

    संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको हो ।


    मंगलवार, आश्विन ९ २०८०१२:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij