Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

इजरालयमा मारिएका विद्यार्थीको शव तत्काल नआउने

इजरालयमा मारिएका विद्यार्थीको शव तत्काल नआउने

  • बुधवार, आश्विन २४ २०८०

  • 2.2K
    SHARES

  • इजरालयमा मारिएका विद्यार्थीको शव तत्काल नआउने

    काठमाडौं । नेपाल एयरलाइन्सको आज राति इजरायल जाने विमानले हालै हमासबाट मारिएका विद्यार्थीको शव ल्याउन नसक्ने सरकारले जनाएको छ ।

    इजरायल युद्धमा रहेको र शब ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न नसकिने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यो बाध्यतालाई पीडित परिवारले पनि बुभिदिन आग्रह गर्नुभएको छ ।


    बुधवार, आश्विन २४ २०८००५:२३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij