Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

झापामा महेश बस्नेत सहभागी कार्यक्रममा गाडीमा तोडफोड

झापामा महेश बस्नेत सहभागी कार्यक्रममा गाडीमा तोडफोड

  • बिहिवार, आश्विन २५ २०८०

  • 4.5K
    SHARES

  • झापामा महेश बस्नेत सहभागी कार्यक्रममा गाडीमा तोडफोड

    काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले कार्यकर्ताको गाडी फुटाइएको छ ।

    पहिचानवादीको भेलामा केही युवा मिसिएर अर्जुनधारामा भएको एमालेको कार्यक्रममा गाडी तोडफोड गरिएको हो । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    कार्यक्रममा अवरोध प्रयाससमेत गरिएको थियो ।


    बिहिवार, आश्विन २५ २०८००३:५९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij