Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

संविधानको महिमा गाउनेहरूले नै संघीयता खारेज गर्लान् जस्तो देखियो : यादव

संविधानको महिमा गाउनेहरूले नै संघीयता खारेज गर्लान् जस्तो देखियो : यादव

  • बिहिवार, कार्तिक १६ २०८०

  • 631
    SHARES

  • संविधानको महिमा गाउनेहरूले नै संघीयता खारेज गर्लान् जस्तो देखियो : यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताउनु भएको छ।

    आज प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको बताउनु भएको हो ।

    संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उहाँले सच्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेशहरूलाई अधिकार र कानुन मात्र हैन, जनशक्ति नदिइए कसरी संघीय गणतन्त्र टिक्छ भन्ने प्रश्न उठाइएको बताउनुभयो।

    समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उहाँको भनाइ छ ।


    बिहिवार, कार्तिक १६ २०८००२:३३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij