Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

  • बिहिवार, मंसिर ७ २०८०

  • 597
    SHARES

  • गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताउनुभएको छ।

    आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पार्नुभयो ।

    तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उहाँको भनाइ छ । उहाँले सहरमा जम्मा भई हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राख्नुभयो ।


    बिहिवार, मंसिर ७ २०८००२:५३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij