Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

  • मंगलवार, मंसिर १२ २०८०

  • 537
    SHARES

  • कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त
    काठमाडौं । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गर्नुभएको छ ।
     
    म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई मंगलबार(आज) नियुक्त गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
     
    कांग्रेसमा लामो समयसम्म भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् ।
     
     


    मंगलवार, मंसिर १२ २०८००२:५९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij