Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एक युवा पक्राउ

त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एक युवा पक्राउ

  • आइतवार, माघ ७ २०८०

  • 793
    SHARES

  • त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एक युवा पक्राउ

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् ।

    झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताउनुभयो ।

    हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।


    आइतवार, माघ ७ २०८००१:५७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij