Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेविसंघको महाधिवेशन पक्षधरले आकस्मिक पत्रकार सम्मेलन गर्दै

नेविसंघको महाधिवेशन पक्षधरले आकस्मिक पत्रकार सम्मेलन गर्दै

  • मंगलवार, फाल्गुण १५ २०८०

  • 988
    SHARES

  • नेविसंघको महाधिवेशन पक्षधरले आकस्मिक पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । नेविसंघको महाधिवेशन पक्षधरले आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।

    नेपाल विद्यार्थी संघको नेतृत्वले गलत र एकपक्षीय कार्यशैली देखाएकाले त्यसको विपक्षमा रहेका विद्यार्थी नेताहरुले दबाब स्वरुप पत्रकार सम्मेलन गर्न लागेका हुन् । हात्तिसारस्थित नेपाल हाउसमा मंगलबार साँझ ६ बजे पत्रकार सम्मेलनको तयारी गरिएको छ ।

    नेपाल विद्यार्थी संघको महाधिवेशनलाई लिएर विद्यार्थी नेताहरुबीच मतभेद रहेको छ ।


    मंगलवार, फाल्गुण १५ २०८००६:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij