Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियाको भ्रमणको तयारमा छौँ : प्रधानमन्त्री प्रचण्ड

दक्षिण कोरियाको भ्रमणको तयारमा छौँ : प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, चैत्र २४ २०८०

  • 906
    SHARES

  • दक्षिण कोरियाको भ्रमणको तयारमा छौँ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाको भ्रमणको तयारीमा रहेको बताउनुभएको छ ।

    दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा आफूलाई दक्षिण कोरियाबाट भ्रमणको निम्तो आएको बताउनुभयो ।

    कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो । सिन्धुपाल्चोकस्थित जुगल हिमालको पहिलो आरोहण गर्न तीन नेपाली र सात जना कोरियाली नागरिक आजै बालुवाटारबाट बिदाइ भएर जुगल हिमालतर्फ लागिसकेका छन्।

     


    शनिवार, चैत्र २४ २०८००२:०१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij