Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

  • मंगलवार, चैत्र २७ २०८०

  • 3.4K
    SHARES

  • राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् ।

    प्रहरीले राप्रपाको आन्दोलनमा बल प्रयोग गरिरहेको छ । प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

    प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि जुलुस तितरबितर भएको छ।

    राप्रपाको जनप्रदर्शन अवरोध छिचोल्दै भद्रकालीबाट सिंहदरबार पुगेको थियो ।


    मंगलवार, चैत्र २७ २०८००२:०४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij