Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

बडादशैं : आज पनि टिका लगाउने क्रम जारी

बडादशैं : आज पनि टिका लगाउने क्रम जारी

  • मंगलवार, कार्तिक ११ २०७७

  • 1.3K
    SHARES

  • बडादशैं : आज पनि टिका लगाउने क्रम जारी

    काठमाडौं । विजया दशमीको भोलिपल्ट आज एकादशी । आज पनि टिका लगाउने क्रम जारी छ । बिशेषगरि देशका पूर्वी तथा मध्यभागमा दशैंको टीका लगाउने क्रम आज पनि जारी छ ।

    यी भागमा कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ । पश्चिमी भेगमा भने विजयादशमीको दिनमात्र टीका लगाउने चलन छ ।
    काठमाडौं उपत्यका, यसका आसपासका जिल्ला र पूर्वतिर दशैं पूर्णिमाको दिन मात्रै सकिन्छ ।

    टाढा रहेका आफन्तहरूको हातबाट टीका लगाउन उनीहरूको घरमा जाने क्रममा पूर्णिमाको दिनसम्मै जारी रहनेछ ।

     


    मंगलवार, कार्तिक ११ २०७७०६:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij