Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्वराजा पाटन दरबारलगायतको भ्रमणमा

पूर्वराजा पाटन दरबारलगायतको भ्रमणमा

  • सोमवार, जेठ ७ २०८१

  • 616
    SHARES

  • पूर्वराजा पाटन दरबारलगायतको भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरस्थित पाटन दरबारलगायतको भ्रमणमा निस्किनुभएको छ ।

    सोमबार अपरान्ह पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा जानुभएको हो । ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बंगलामुखी, कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थानमा पूजाआजामा उहाँ सहभागी हुनुभयो ।

    शाहको धार्मिक भ्रमणको क्रममा वृद्धवृद्धा, बालबालिकासहित समर्थकको उल्लेख्य उपस्थिति थियो । उहाँले समर्थकसँग कुराकानीसमेत गर्नुभयो ।

     


    सोमवार, जेठ ७ २०८१०५:३१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij