Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने

  • आइतवार, जेठ २० २०८१

  • 763
    SHARES

  • कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने
    काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।
     
    कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो ।
     
    प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नुहुने छ ।


    आइतवार, जेठ २० २०८१०३:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij