Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोड ९३ लाखको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोड ९३ लाखको बजेट (पूर्णपाठसहित)

  • शनिवार, आषाढ १ २०८१

  • 1.0K
    SHARES

  • कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोड ९३ लाखको बजेट (पूर्णपाठसहित)
    काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । 
     
    आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार अघिल्लो बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गर्नुभएको हो।
     
    बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।
     
    अघिल्लो वर्ष पनि एमालेकै नेतृत्वको सरकारले बजेट सार्वजनिक गरेको थियो । मुख्य मन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्रीकै कुर्सीमा सत्तासीन हुनुहुन्थ्यो । अल्पमतको सरकारका कारण त्यो बेला उहाँले अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
     
    नीति तथा कार्यक्रम र बजेट पारित नहुने निश्चित भएपछि अध्यादेशबाट बजेट ल्याइएको थियो ।
     


    शनिवार, आषाढ १ २०८१०५:५५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij