Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्बन गर्न माग

संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्बन गर्न माग

  • आइतवार, आषाढ ९ २०८१

  • 1.0K
    SHARES

  • संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्बन गर्न माग

    काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्बन गर्न माग गर्नुभएको छ ।

    आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसदमा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्वन गरिनुपर्ने बताउनुभयो ।

    उहाँले बजेटले कर्मचारीको तलव भत्ता नबढाएको धेरै भएको उल्लेख् गर्दै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक रहेको बताउनुभयो । उहाँले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्नेकुरा जायज नरहेको बताउनुभयो ।

     


    आइतवार, आषाढ ९ २०८१०५:१०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij